Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

काठमाडौंमा थप कडाइ, भदौ १५ गतेसम्म यी सेवा सञ्चालन गर्न नपाइने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेबाट भदौ १५ गते राति १२ बजेसम्म स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै प्रशासनले खुल्ला स्थानमा मानिसहरुको भेला जम्मा हुन, भीडभाड गर्न वा सभा जुलुस गर्न निषेध गरेको छ । अबदेखि जात्रा र महोत्सव गर्न निषेध गरेको छ भने फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा वा साइकलमा व्यवसाय गर्न पनि नपाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma