Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेकपा सचिवालय बैठक आज बस्दै

file photo

काठमाडौँ, भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सोमबार बस्ने भएको छ । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma