Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने



काठमाण्डौ ( सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma