Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा निशेधाज्ञालाई जेठ १७ सम्म बढाइयो

कपिलवस्तु – आज बसेको DCCMC र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा  जेठ १० गते राती १२ बजेसम्म जारी निशेधाज्ञालाई जेठ १७ गते सोमबार राति १२ बजेसम्म  थप गरिएको प्रजिअ चक्रपाणी पाण्डेले बताउनुभयकोछ ।   विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने र  यस अवधिमा पनि अनुमति नपाएका सवारी साधन, मोटरसाइकल चलाउन नपाइने  बताउनुभयो । यो निर्णय पालना नगर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही हुने छ । नेपाल प्रहरीले अनुमति नलिएकालाई कडा कारवाही गर्ने छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma