Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज ९ ले दियो बिपन्न विद्यार्थीलाई न्यानो लुगा ।।

कपिलवस्तु – शिवराज ९ ले बिपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण छ । जाडो बढदै जादा बिपन्न विद्यार्थीलाई समस्य परेको भन्दै ,शुक्रबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि न्यानो लुगा वितरण गरिएको हो ।
आर्थिक अभावका कारण चिसो महिनामा प्रयोग गरिने न्यानो लुगा नहुदा बिपन्न विद्यार्थीको स्वास्थ , दैनिकीमा परेको असरलाई मध्यनजर गर्दै वडाका १ सय ५ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको वडा सदस्य जोख बहादुर पुनले बताउनु भयो । बाध्यताले न्यानो लुगाको अभावमा चिसो सहदै गरेका बिपन्न विद्यार्थी न्यानो लुगा पाए पछी खुशी व्यक्त गरेका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma