Developed By Kuldeep Sharma

४ हप्ता अगाडि

पत्रकार महासंघ कपिलवस्तुको अधिवेशन तथा साधारण सभा वैशाख १४ गते हुने

नेपाल पत्रकार महासंघ कपिलवस्तुको अधिवेशन तथा साधारण सभा वैशाख १४ गते हुने भएको छ ।शनिवार तौलिहवामा बसेको वैठकले साधारणसभामा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । केन्द्रिय सर्कुलर अनुसार वैशाख १५ भित्र सम्पन्न गर्नुपर्ने भएकोले तयारी समिति गठन गरिन साधारणसभाको तयारी सुरु गरिएको महासंघका अध्यक्ष किरणमान वज्राचार्यले बताउनुभयो । २०७९ साल सम्म नविकरण गरेका सदस्यहरुलाई सहभागि गराउने समेत निर्णय भएको छ । बैठकमा पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरी,पुर्व अध्यक्ष डिलाराम भुसाल,केन्द्रिय अनुशासन विभागका सदस्य खग प्रसाद चापागाई लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma