Developed By Kuldeep Sharma

३ महिना अगाडि
Category: राष्ट्रिय समाचार

चन्द्रौटामा ‘चियाराज’ उद्घाटन

कपिलवस्तुको चन्द्रौटामा ‘चियाराज’ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। एनएमबी बैंकको पछाडिको भागमा सञ्चालनमा आएको चियाराजलाई चिया, कफी, जुस तथा विभिन्न प्रकारका गुणस्तरीय खाजाका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ। तीन जना उत्साही युवाहरूको संयुक्त पहलमा सुरु भएको चियाराजले स्थानीय स्तरमै स्वच्छ, रुचिकर र परिवारमैत्री सेवा उपलब्ध गराउने लक्ष्य […]

TOP

Developed By Kuldeep Sharma