Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा बुधबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कपिलवस्तुमा बुधबार साँझ थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
गत साउन २६ गते कपिलवस्तु अस्पतालबाट लिइएको ९१ नमुना मध्ये १८ जनामा कोरोना देखिएको हो । ६० जनामा कोरोना देखिएन भने १३ जनाको रिपोर्ट आउन बाँकी छ । बुधबार १८ जना संक्रमित थपिएसंगै कपिलवस्तुमा संक्रमितको संख्या ९०१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma