Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो पटक पीएसजी

काठमाण्डौ – पेरिस सेन्ट जर्मन ९पीएसजी० च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा एटलान्टालाई २(१ ले हराउँदै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो ।

एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाए पनि हार टार्न सकेन ।

खेलको ९० र थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे ।

योसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma