Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डौ ( बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा लियोनललाई ३ शून्यले हराउँदै बायर्न फाइनलमा पुगेको हो । बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

अब च्याम्पियन्स लिगको उपाधिको लागि बायर्न र पेरिस सेन्ट जर्मेन ९पीएसजी० आउँदो आइतबार खेल्नेछन् । पहिलो सेमिफाइनलमा आरबी लेइप्जिगलाई ३ शून्यले हराउँदै पीएसजी फाइनल पुगेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma