Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आज मात्र नेपालमा ११ जना कोरोना सङक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा मात्र थप ११ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना सङक्रमितको मृत्यु भएको जनाइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमका अनुसार मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma