Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजले भर्चुअल माध्यमवाट वक्तीत्वकला प्रतियोगीता गर्ने ।।

मोफशल खवर
कोरोना भाईरसको कारण जारी निषेधआज्ञाले कपिलवस्तुको शिवराज नगरपालीकाले भर्चुअल माध्यमवाट वक्तmीत्वकला प्रतियोगीता गर्ने भएको छ । कोभिड १९ न्युनिकरणमा विधार्थीको भुमीका विषयक शिर्षकमा अनलाईन माध्यमवाट प्रतियोगीताको आयोजना गरिएको शिक्षा साखा प्रमुख लोकराज पन्थिले जानकारी दिए । माध्यमीक तहमा अध्ययन गर्ने विधाथीलाई प्रतियोगीतामा सहभागी गराईने पन्थिले वताएका छन । एक विधालयवाट एक जना मात्र विधार्थी सहभागी गराउने पनि उनको भनाई रहेको छ । भाद्र २३ गते प्रतियोगीता आयोजना गरिएको शिक्षा साखाले जनाएको छ । २२ गते सम्म विधार्थीको नामावली नगरपालीकामा टिपाउन पनि नगरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma