Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोराना पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल होम क्वरेण्टीनमा बस्नुभएको छ ।उहाँका छोरालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मन्त्री ढकाल घरमै क्वरेण्टीनमा बस्नुभएको हो । उहाँको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा छन् ।मन्त्री ढकालका छाेरा बैंकमा कार्यरत थिए । कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेकाे उहाँको निजी सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma