Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

रोट्र्याक क्लब कपिलवस्तुको अध्यक्षमा बिक्रम केसि चयन

रोट्र्याक क्लब कपिलवस्तु को अध्यक्षमा बिक्रम केसि चयन हुनुभएको छ । बर्ष 2019/20 को लागि अध्यक्ष दिपक घिमिरे ले बर्ष 2020/21 को अध्यक्ष पदमा केसिलाइ पद हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष पदभार ग्रहण गर्दै केसिले रोट्रयाक को नियम अनुसार सामाजिक काम गर्ने बताउनु भयो ।
अध्यक्ष सहित १५ सदस्य टिमलाई सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश का प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले देश समृद्व बनाउन युवा हरु अहम भुमिका हुने भएकोले रोट्र्‍याक क्लबको सफलताको कामना गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma