Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मन्त्री बराल मंगलवार चन्द्रौटामा, कार्यक्रतालाई सम्बोधन गर्ने

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले मगंलवार चन्द्रौटाका कार्यक्रतालाई सम्बोधन गर्नुहुुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा शिवराज नगर कमिटिको आयोजनामा आयोजित वृहत कार्यक्रता भेलालार्ई सम्बोधन गर्न बराल आउन लागेको नगरकमिटि अध्यक्ष दिनेश पुनले बताउनुभयो ।
शिवराज नगरपालिका ५ चन्द्रौटा व्यापार सघ कपिलवस्तुको हलमा हुने उक्त नेकपाका केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने,डोर प्र उपाध्याय,प्रदेश सभा सदस्य विष्णु पन्थी लगाएतका नेताहरुले सम्बोधन गर्ने पुनले जनाउनुभयो । बिहान ११ बजे हुने उक्त कार्यक्रममा सहभागि हुन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma