Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बिरोध सभाको तयारीमा जुटयो नेकपा शिवराज

नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड, माधव समुह) को शिवराज नगर कमिटि बैठक सम्पन्न भएको हो । प्रधानमन्त्री केपी ओलीको प्रतिगमनको विरुद्धमा बुटवलमा यहि माघ १५ गते हुने बृहत भेलाको पुर्व तयारीको विषयमा बृहत छलफल भएको नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुनले जानकारी दिनुभयो ।कपिलवस्तुको शिबराज नगरपालिकामा नेकपा प्रदेश समिती, बिभाग, जिल्ला सदस्य, बिभागको सहितको संयुक्त बैठक सम्पन्न भएको नगर अध्यक्ष पुनले बताउनु भयो ।

बुटवलमा हुने बृहत भेलालाइ भब्य सभ्य रुपमा सम्पन्न गर्ने सबैको सहभागिताका लागि अपिल सहित बैठक सम्पन्न भएको नेकपा शिवराज प्रचार विभागका सहसंयोजक चिन्ता परियारले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma