Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शोक सभा सम्पन्न


शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आवर मदरल्याण एकेडेमीका लेखापाल कैशलराज न्यौपानेकी आमा टोपला न्यौपानेको निधन प्रति विद्यालयले शोक सभा सम्पन्न गरेको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लंक हमाल सहितको शिक्षकहरु टोलीले न्यौपाने निवास शिवपुरमा पुगेर शोक सभा गरेको हो ।शोक सभामा अध्यक्ष हमालले मृत आत्मको चिर शान्तीको कामना गर्दै शोक सन्तप्द परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो । समितिका सदस्य सरोज पौडेल,घनश्या पौडेल,बिजय सापकोटा,टुक अर्याल,प्रिन्सीपल नारायण भण्डारी र शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma