Month: २०७७, १६ फाल्गुन आईतवार १९:५४

मनकारी पाण्डे:जन्मोत्सवमा विद्यार्थीलाइ पोशाक वितरण

माधव बेल्बासे,चन्द्रौटा-कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं ३ निवासी ईश्वरी पाण्डेले ५५ औ जन्मोउत्सवको अवशरमा विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ ।…

चन्द्रौटामा पनि मगर दिवस भव्य रुपमा सम्पन्न

सुर्य गुरुङ्ग ३९ औं स्थापना तथा एकता दिवसकोअवसरमा शनिबार शिवराज मगर संघले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।नेपाल मगर…

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गहतराज चयन

माधव बेल्बासेचन्द्रौटा,कपिलवस्तु १५ फागुननेपाल घरेलु तथा साना उद्योग मंहासघ शिवराज नगरसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा कपल…

सागिंतिक क्षेत्रमा जम्दै निश्चल

नवराज पौडेल,कपिलवस्तु,१५ फागुनकपिलवस्तुको शिवराज नगरपालिका ४ बनकट्टी निवासी मोहन पन्थी (निश्चल) सांगितिक क्षेत्र लोकप्रिय बन्दै गएका छन् । चन्द्रौटामा क्षेत्रमा…

सहकारीका सदस्यलाई पशु व्यवस्थापन तालीम ।।

हिमपात साना किसान सहकारी संस्थाले दुई दिने पशु व्यवस्थापन तथा उपचार तालीमको सुरुवात गरेको छ । संस्थाको आयोजना ,साना किसान…

बुद्धभूमिमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप उद्घाटन (फोटो फिचर)

दिपक के.सी.कपिलवस्तु फागुन १४कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिताको आज उद्घाटन भएको छ । नगरपालिका भित्रका…

कपिलवस्तु मदिरा व्यावसायी संघमा पुनः कक्षपती चयन

माधव बेल्बासेकपिलवस्तु १३ फागुनकपिलवस्तु मदिरा व्यावसायी संघको छैठौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । जिल्लाको गोरुसिगेमा भएको…

शिवराजको रमुवादहमा महाशिवरात्री मेला हुने

सुर्य गुरुङ्गकपिलवस्तु-शिवराज ९ को रमुवादहमा हुने महाशिवरात्री मेला यस बर्ष फाल्गुन २५ देखि २७सम्म हुने भएको छ । भगवान शिवको…

संसद पुनस्थापना भएपछि चन्द्रौटामा खुसियाली

संसद पुनस्थापना भएपछि ठाँउठाँउमा खुसियाली मनाइएको छ । ठुलो विपत्तिबाट देश बचेको भन्दै नागरिक समाज, नेकपा प्रचण्ड–नेपाल समूह ,नेपाली काँग्रेस…

बुद्धभूमि नगरपालिकाद्धारा अदालतको अपहेलना, अदालतले रोकेको नाकामा जर्बजस्ती ठेक्का

कपिलवस्तु, १२ फागुनसुशासन र पारदर्शीताको दुहाई दिने कपिलवस्तुको बुद्धभूमी नगरपालिकाले अदालतको अपहेलना गरेको छ । तुल्सीपुर उच्च अदालत बुटवल इजलाशले…