Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज विहान बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जनाईएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको बोर्डले जनाएको छ । त्यस्तै, १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित् भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma