Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

प्रेस संगठन कपिलवस्तुले गठन गर्यो वार्ता समिति

प्रेस संगठन नेपाल कपिलवस्तुले पत्रकार महासंघको आगामि नेतृत्वको चयन गर्ने विषयमा वार्ता समिति गठन गरेको छ । संगठनको सचिवालयको गोरुसिगेमा बसेको वैठकले संगठनका केन्द्रिय सदस्य मनिष कार्कीको सयोजक्तवमा तीन सदस्य चयन गरेको छ । जसको सदस्यमा संगठनका प्रदेश सदस्य अर्जुन बेल्वासे र बाबुराम रायमाझी रहेका छन् । उक्त समितिले महासंघको आगामि नेतृत्व गर्ने विषयमा सहमतिको प्रयास गर्ने जनाइएको छ । अध्यक्ष पद संगठनले पाउने गरी अन्य पदाधिकारीको अन्य संगठन सँग वार्ता गरिने वार्ता समितिका संयोजक कार्कीले बताउनुभयो ।महासंघको अधिवेशनमा संगठनका सहसंयोजक हरि अधिकारीको नेतृत्वमा पठाउने भन्ने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma