Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेकपाको शोक सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता थानेश्वर खनालकी आमा टिकादेवी खनालको निधन प्रति नेकपा शिवराज नगरमिटिले शोक सभा सम्पन्न गरेको छ । शिवराज नगरपालिका वडा ३ खरेन्द्रपुर निवासी खनाल निवास पुगी नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री चक्रपाणि खनाल बलदेव सहितका नेताहरुको उपस्थितिमा शोक सभा गरिएको हो ।
पूर्व मन्त्री चक्रपाणि खनाल बलदेवले नेपाली राजनितिमा उहाँका छोराहरु योगदानको सम्मान गर्दै मृत आत्मको चिर शान्तीको कामना गर्दै शोक सन्तप्द परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो । नेकपाका जिल्ला अध्यक्ष विष्णु पन्थी,नेता वालकराम बुढा, रुद्र बन्जाडे,विष्णु शाह दिनेश पुन सरोज पौडेल लगाएत नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma