नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ढुंगा, गिट्टी, बालुवा निकासी गरि चुरे क्षेत्रको दोहन गर्न लागेको बताउनुभएको छ।
सामाजिक सञ्जाल मार्फत सांसद शाहले चुरे संरक्षणमा सरकार असंवेदनशिल बनेको बताउनुभयो । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न सरकार लागि परेको आरोप लगाउनु भयो । शाहले आम जनातले यसको प्रतिरोध गर्न पनि आग्रह गर्नुभएको छ।
Facebook Comments Box