Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

काग्रेसले भन्यो :अस्पताल वडा न २ मै खोल्नु

शिबराज नगरपालिकामा बन्न लागेको १५ शैयाको अस्पताल शिबराज नगरपालिकाको वडा नम्बर २ मा निमार्ण गर्न नेपाली काग्रेश वडा कार्य समिति नगरपालिकाका लाई अनुरोध गरेको छ । साथै जग्गा दिने प्रतिवद्धता गर्ने हरु प्रति समेत स्वागत गदै धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली काग्रेश क्षेत्रिय सचिव कमल क्षेत्री, वडा सभापती प्रकास न्यौपाने। न्ेपाल तरुण दल क्षेत्रिय सचिव यम प्रसाद भुर्तेलले सामुहिकरुपमा विज्ञप्ति जारि गर्दै कपिलबस्तुको पश्चिम क्षेत्र स्वास्थ पहुचमा पछाडी पर्दै आएको अवगत गराउदै पछाडी परेका जनतामा आधारभुत स्वास्थ सेवा पुराउने नगरपालिकाको दायित्व समेत रहेकोले पनि नगरपालिका सँग अनुरोध गरेको छ । साथै अस्पताल वडा नम्बर ५ मा सञ्चालन गर्ने चलखेल चलेकोले पनि यस्ता अति आवश्यक सेवाहरु व्डा नम्बर ५ मा अरु पनि रहेकोले पनि यो अस्पताल वडा नम्बर २ मै सञ्चालन गर्न नगरपालिका सँग नेपाली काग्रेशले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma