Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

डेनमार्कले १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप प्रदान गर्ने

काठमाडौं- डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारीसहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिएका छन् ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma