Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाली काग्रेस बिजयनगर सभापतिमा यादव निर्वाचित


नेपाली काग्रेस बिजयनगर गाउँ सभापतिमा जानकी प्रसाद यादव बिजयी भएका छन् । बुधवार भएको चुनावमा प्रतिस्प्रधी राजेश उपाध्यायलाई एक मतअन्तरले उछुन्दै सभापति बनेका हुन । पालिकामा १०९ मतदाता रहेकामा १०६ मत खसेको थियो जसमा यादवले ५३ मत प्राप्त गरेका छन् भने उपाध्यायले ५२ मत प्राप्त गरेका छन् । एक मत भने बदर भएको निर्वाचन अधिकृत बलदेव लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma