Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढी कपमा गोर्खाजलाई उछिन्यो आयोजकले एउटै खेलमा १० गोल ।।


शिवगढी कपमा आयोजकले आज भएको खेलमा ब्योईज युनियनलाई १० गोल गरेर शिवगढी कपमा यस बर्ष यहिले सम्म सबैभन्दा बढी गोल गर्ने टोली बनेको छ ।
खेल शुरु भए देखि नै ब्योईज युनियनलाई दबाबमा पर्दै पहिलो हाफमा ४ र दोस्रो हाफमा ६ गोल गरेर यो बर्षको अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने टोलि बनेको हो ।
सोमबार पहिलो खेल ग्रीन भिजन र शिवगढी बीच भएको उक्त खेलमा पेनाल्टीमा १ का विरुद्ध २ गरेर ग्रीन भिजन बिजयी भएको छ ।
मंगलबार महिलातर्फ सुर्यमुखी युवा क्लब र गाेल्डेन स्टार ३ बजे र पहिलो खेल ग्रीन भिजन र जयबुद्ध युवा क्लबका बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma