शिवगढी कपमा आयोजकले आज भएको खेलमा ब्योईज युनियनलाई १० गोल गरेर शिवगढी कपमा यस बर्ष यहिले सम्म सबैभन्दा बढी गोल गर्ने टोली बनेको छ ।
खेल शुरु भए देखि नै ब्योईज युनियनलाई दबाबमा पर्दै पहिलो हाफमा ४ र दोस्रो हाफमा ६ गोल गरेर यो बर्षको अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने टोलि बनेको हो ।
सोमबार पहिलो खेल ग्रीन भिजन र शिवगढी बीच भएको उक्त खेलमा पेनाल्टीमा १ का विरुद्ध २ गरेर ग्रीन भिजन बिजयी भएको छ ।
मंगलबार महिलातर्फ सुर्यमुखी युवा क्लब र गाेल्डेन स्टार ३ बजे र पहिलो खेल ग्रीन भिजन र जयबुद्ध युवा क्लबका बिच हुनेछ ।

0Shares