Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवगढी कपमा जयबुद्धको दोस्रो जीत दिपेन बने उत्कृष्ट खेलाडी ।।

शिवगढी कपमा जयबुद्धले दोस्रो जीत निकाल्दा दिपेन सेन उत्कृष्ट खेलाडी बनेका छन मंगलबार गाेल्डेन स्टारकाे खेल मैदानमा ग्रीन भिजनसंग भएको खेलमा दोस्रो हाफको ६० औ मिनेटमा जयबुद्ध जर्सी न ७ ले गरेको गोल नै निर्णायक गोल बनेको हो ।ग्रीन भिजनले पनि केही राम्रा अवसर पाएर पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।
४ बजेबाट महिला तर्फको प्रतियोगिता सुर्यमुखी र गाेल्डेन स्टारको बीच भएको थियोे उक्त प्रतिस्पर्धामा गाेल्डेन स्टारले सुर्यमुखीलाई ० को बिरुद्ध ३ गोल गरेर बिजयी भएको छ ।
भोलिको पहिलो खेल १. ३० बजे सुर्यमुखी र सुर्योदय युवा क्लबको बीच पुरुषतर्फको र ३ बजेदेखि गाेल्डेन स्टार् युवा क्लब र साईनिङ्ग स्टार् युवा क्लब बीच महिला तर्फको ख्ल हुने आयोजकले जानकारी दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma