शिवगढी कपमा जयबुद्धले दोस्रो जीत निकाल्दा दिपेन सेन उत्कृष्ट खेलाडी बनेका छन मंगलबार गाेल्डेन स्टारकाे खेल मैदानमा ग्रीन भिजनसंग भएको खेलमा दोस्रो हाफको ६० औ मिनेटमा जयबुद्ध जर्सी न ७ ले गरेको गोल नै निर्णायक गोल बनेको हो ।ग्रीन भिजनले पनि केही राम्रा अवसर पाएर पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।
४ बजेबाट महिला तर्फको प्रतियोगिता सुर्यमुखी र गाेल्डेन स्टारको बीच भएको थियोे उक्त प्रतिस्पर्धामा गाेल्डेन स्टारले सुर्यमुखीलाई ० को बिरुद्ध ३ गोल गरेर बिजयी भएको छ ।
भोलिको पहिलो खेल १. ३० बजे सुर्यमुखी र सुर्योदय युवा क्लबको बीच पुरुषतर्फको र ३ बजेदेखि गाेल्डेन स्टार् युवा क्लब र साईनिङ्ग स्टार् युवा क्लब बीच महिला तर्फको ख्ल हुने आयोजकले जानकारी दिएको छ

0Shares