Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सेमीफाईनलमा सुर्यमुखी गोर्खाज बाहिरियो ।।

कपिलवस्तु
शनिबार भएको शिवगढी कपमा सुर्यमुखी सेमिफाइनल प्रवेश गरेको छ ।गाेल्डेन स्टारकाे खेल मैदानमा भएको दोस्रो खेलमा जयबुद्ध सामाजिक युवा क्लबलाई ० को विरुद्ध २ गरेर सेमिफाइनलमा शिवगढी स्पोर्टिङसंगको भेट् पक्का गरेको हो ।खेलको शुरुमै सुर्यमुखीका खेलाडी राजेशले फल गरेर रातो कार्ड पाए पछि १० जना खेलाडीमा सिमित भएको सुर्यमुखीले राम्रो दबाब बनाउदै पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो खेल गाेल्डेन स्टार बि र न्यु गोर्खजको बीच भएको थियो उक्त खेलमा गाेल्डेन स्टार १ का विरुद्ध २ गोल गरेर बिजयी भएको छ ।
आईतवार गाेल्डेन स्टार बि नवसृजनशिल बिच हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma