नेकपा (एकीकृत समाजवादी) शिवराज नगरपालिका– ७ को भेलाले शहबुद्दिन मुसलमानको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

केही दिन अघिमात्र निर्वाचन आयोगबाट मान्यता पाएको एकीकृत समाजवादी पार्टीले कपिलवस्तुमा कमिटी विस्तारलाई तीव्रता दिएको हो ।
एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य प्रमुख अतिथी प्रदेस सदस्य अहमद अब्दुल रउफ जिल्ला अध्यक्ष लन्क बहदुर हमाल मुक्ती समाज केन्द्रिय उपमहासचिब मिना परीयार जिल्ला नेता जिवलाल पौडेल लिला मनि आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नगर अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा रहेको उक्त कार्यक्रम ओम प्रकाश कुर्मी को सन्चालन सम्पन्न भएको हो ।

0Shares