Month: २०७८, १६ आश्विन शनिबार १९:३०

शिवगढी कपमा गोर्खाजको सबैभन्दा धेरै गोल ।।

शनिबार भएको दोस्रो खेलमा न्यु गोर्खाज युवा क्लबले शिवगढी कपको अहिले सम्म भएको प्रतिस्पर्धामा सबैभन्दा बढी गोल गरेको छ ।…

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराजको अध्यक्षमा घिमिरे

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन शिवराज नगर समितिको प्रथम नगर परिषद् सम्पन्न भएको छ । शनिवार राष्ट्रिय माविमा भएको परिषद्ले…

स्वर्गीय शिक्षक ढकालको स्मृतिमा गुरुकुल पाठशालालाई सहयोग

कपिलवस्तुका स्वर्गीय शिक्षक विष्णु ढकालको आठौँ स्मृति दिवसको अवसरमा खरेन्द्रपुरमा रहेको गुरुकुल पाठशालालाई नगद सहयोग गरिएको छ । प्याव्सन कपिलवस्तुका…

वडालाई कृषिमा अब्बल बनाईन्छ :अध्यक्ष सापकोटा

माधव बेल्वासेचन्द्रौटा,१५ असोजकपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वडालाई कृषिमा अब्बल बनाउन आफू लागि परेको बताउनुभयो ।…