Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच वार्ता

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी०का विदेश विभाग प्रमुख सुङ थाओबीच भिडियो वार्ता भएको छ ।

चीनस्थित पत्रकार लक्ष्मी लम्सालका अनुसार प्रचण्ड र सुङबीच नेपाल–चीन सम्बन्ध, वर्ल्ड इकोनोमिक फोरममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको मन्तव्यका विषयमा कुराकानी गरेका थिए ।

सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे पनि प्रचण्डलाई जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma