Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पत्रकार भुसाल र श्रीवास्तव सम्मनित

कपिलबस्तु – कपिलबस्तुको जगदिशपुर तालमा आयोजना गरिएको २६ औं विश्व सिमसार दिवसको अवसरमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डिलाराम भुसाल र पत्रकार मनोज श्रीवास्तवलाई सम्मनित गरिएको छ ।
दिवसका अवसरमा जगदिशपुर जलाशय ब्यवस्थापन बहुसरोकार मन्चद्वारा प्रदान गरिने ‘ संचार संरक्षण सम्मान पत्र’ बाट उहाँहरुलाई सम्मनित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma