Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

राष्ट्रिय मावि चन्द्रौटामा खनालको नेतृत्वमा नंया टिम

फागुन ०९ कपिलवस्तु
राष्ट्रिय माध्यमीक विधालय चन्द्रौटामा विधालय व्यवस्थापन समीती गठन भएको छ । अभिभावकको भेलाले हुमाकान्त खनालको नेतृत्वमा नंया कार्यसमीती चयन गरेको छ । सदस्यहरुमा कविता आर्चाय , भोविलाल पोख्रेल , लेखनाथ घर्ती , सुमित्रा सुनार , उमा विंक चयन हुनुभएको छ ।

पदेन सदस्यमा वडा अध्यक्ष अर्जुन वहादुर पाण्डे , शिक्षक प्रतिनिधिमा विष्णु भण्डारी र प्रध्यानाध्यापक वलदेव लामीछाने चयन हुनुभएको छ । नवनिर्वाचीत अध्यक्ष खनालले विधालयको शैेक्षिक र भौतीक विकासको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनुभएको थियो ।

विधालयको चौतर्फी विकासको लागी आफनो नेतृत्वले नमुना काम गर्ने अध्यक्ष खनालले वताउनुभएको छ । विधालयको शैक्षीक सुधारको लागी अग्रसर भएर काम गर्ने पनि वताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma