Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

राष्ट्रिय स्वास्थ्यकर्मी सँघ शिवराजको अध्यक्षमा बि सी

कपिलवस्तु -राष्ट्रिय स्वास्थ्यकर्मी सँघ नेपालको शिवराज नगर कमिटीको अध्यक्षमा जीत बहादुर बिसीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमित चयन भएको छ ।आज भएको शिवराज नगरपालिका स्तरिय राष्ट्रिय स्वास्थ्यकर्मी सँघ नेपाल शिवराजको प्रथम अधिवेशनबाट
उपाध्यक्ष प्रमोद पौडेल ,महिला उपाध्यक्ष बालिका पोख्रेल ,सचिवमा प्रगति रेष्मी सहसचिवमा संगिता परियार कोषाध्यक्ष राधा कंणेल तथा सदस्यहरुमा क्रमशः लक्ष्मी कुँवर,कमला बिक गंगा आचार्य , किरण घर्ती मगर , सुनिता सुनार चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma