Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना : १ जनाकाे ज्यान गयाे, २५ घाइते

दाङ – प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका र घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma