Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा महामन्त्री गगन थापालाई

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma