Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।

आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।

हेर्नुहोस्, कुन स्थानीय तहमा को निर्वाचन अधिकृत खटिँदैछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma