Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

युवक संघको जिल्ला भेला सम्पन्न

कपिलवस्तु – अखिल नेपाल युवक संघ कपिलवस्तु को जिल्ला भेला आज गोरसिंगे मा सम्पन्न भएको छ, अखिल नेपाल युवक संघ की जिल्ला अध्यक्ष मिना पोख्रेल को अध्यक्षता र अखिल नेपाल युवक संघ का केन्द्रीय उपाध्यक्ष चित्रा एम सी को प्रमुख आतिथ्यता मा भएको हो, प्रमुख अथिति चित्रा एम सी ले युवा हरू विदेश पलायन हुनु अहिलेको मुख्य समस्या भएको बताउँदै , वर्तमान राज्य व्यवस्था ले युवा हरू लाई रोजगारी , र गाँस बास कपास को समस्या समाधान गर्न नसक्ने बताउँदै, सीमित उपलब्धि हरुको रक्षा गर्दै नयाँ जनवादी क्रान्ति को दिशा मा अगाडि बढ्नु पर्ने बताउनु भयो, समाजमा शोषण, कायम रहेको हुँदा संघर्ष पनि जारी राख्नु पर्छ, देश राष्ट्रियता माथिअहिले विदेशी हरुको चलखेल तिव्र भएको एम सी सी सम्झौता लागू गर्नु देशमा युद्ध निम्त्याउनु हो भन्दै यसको खारेजी को विकल्प नभएको बताएका छन्, भेला मा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान संघ का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क का केन्द्रीय सदस्य केर सिंह अ दै, जातिय समता समाज का केन्द्रीय सल्लाका र दिल बहादुर विक, अखिल छैठौं कपिलवस्तु को अध्यक्ष सञ्जिला बुढा मगर, रक्तिम सांस्कृतिक अभियान कपिलवस्तु का अध्यक्ष मान बहादुर नेपाली, तराई मधेश जनवादी मोर्चा का केन्द्रीय सदस्य देवेन्द्र केवाट ले मन्तब्ब्या राख्नु भएको थियो, भेलाले सल्लाका र सहित 13 सदस्सिय अखिल नेपाल युवक संघ जिल्ला समिति गठन गरेको छ, जस् अनुसार अध्यक्ष मा विजय खनाल, सचिव विनोद परिवार, कोष अध्यक्ष मा इर्साद मुसलमान, सदस्य हरू मा विजय पौडेल,।राम बहादुर चमार, अस्ल म हुसेन, मुम बहादुर रोका, दीपक यादव, अ शोक चौधरी, शेर बहादुर खनाल र एक स्थान रिक्त राखिएको छ, भने सल्ला कार मा मिना पोख्रेल र एक जना रिक्त राखिएको छ,।भेला पछि को बैठक ले नगर स्तरीय समिति गठन गर्ने, स्थानिय निर्वाचन मा राष्ट्रिय जनमोर्चा लाई सहयोग गर्ने निर्णय गरेको छ, भेला को सञ्चालन विजय पोख्रेल ले र स्वागत विजय खनाल ले गर्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma