Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वडा सदस्य मगरलाई पितृ शोक

नेकपा माओवादी केन्द्रका युवा नेता तथा शिवराज नगरपालिका वडा न ९ का सदस्य बोम बहादुर मगरलाई पितृ शोक परेको छ । उहाका ६६ वर्षिय बुवा पुरन बहादुर मगरको निधन भएको बताइएको छ ।
नेकपा माओवादी केन्द्र शिवराज नगर समितिले शोक व्यक्तव्य जारी गर्दै बुवाको निधन प्रती दुख व्यक्त गरेको छ । नगर अध्यक्ष दिनेश पुनद्वारा हस्ताक्षरित व्यक्तव्यमा दिवागत बुवा प्रती श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो समबेदना व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma