Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गोल्डेन र साईनिङ महिला शिवगढी कपको सेमिफाइनलमा ।

सुर्य गुरुङ

कपिलवस्तु

गोल्डेन स्टार युवा क्लब र साईनिङ स्टार युवा क्लब महिला शिवगढी कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शिवगढी कपको आठौं दिनको खेल मध्य दोस्रो खेल २ :४५ देखि शुरु भएको गोल्डेन स्टार र सुर्यमुखी बीच भएको प्रतिस्पर्धामा सुर्यमुखीलाई ० को विरुद्ध२ गोल गोल्डेन स्टार र साईनिङ स्टारले गोल्डेन स्टार बीलाई ० को विरुद्ध ४ गोल गरेर सेमिफाइनल प्रवेश गरेको हो ।

आठौं दिनको पहिलो खेल शिवशक्ती युवा क्लब राईजिङ स्टार युवा क्लब बिच भएको थियोे उक्त खेलमा शिवशक्ति २को विरुद्ध ५ गोल गरेर बिजयी भएको छ

नवौं दिन महिलातर्फको १ मात्र खेल गडवा एफ सी र साईनिङ स्टार रमुवादह बिच हुने आयोजकले जानकारी दिएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma