काठमाडौं – मंसिर ४ गते भएको मतदानको मतपरिणाम आउनेक्रम जारी छ। केही ठाउँमा मंसिर ४ गतेदेखि नै र केही ठाउँमा मंसिर ५ गतेदेखि गणना सुरु भएकाले बुधबारसम्म धेरै मतपरिणाम आइसक्ने अनुमान गरिएको छ।
अहिलेसम्म सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले १३ ठाउँमा जित दर्ता गर्दा प्रतिपक्षी दल एमाले तीन ठाउँमा विजयी भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीन ठाउँमा जित दर्ता गर्दै विजयको पाइला अगाडि सारेको छ।
अहिलेसम्म कुन दलले कति सिट जिते ?
राष्ट्रिय स्वतन्त्र पार्टी
नेकपा (एमाले)
नेकपा (एकीकृत समाजवादी)
शेरबहादुर कुँवर, अछाम-२
राष्ट्रिय प्रजातन्त्र पार्टी
धवलशमशेर राणा, बाँके – २
नागरिक उन्मुक्ति पार्टी
गंगाराम चौधरी, कैलाली-३
प्रतिक्रिया