Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नेविसंघ कपिलवस्तुको कार्यवाहक सभापतिको जिम्मेवारी : पौडेललाई

नेपाल बिधार्थी संघ कपिलवस्तुको कार्यवाहक सभापतिको जिम्मेवारी विधार्थी नेता माधव पौडेललाई दिईएको छ । संघका सभापति राकेश पाण्डेयले नेता पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो । लामो समय नेविसंघको नेतृत्व गर्नुभएका सभापति पाण्डेयले नेविसंघको ३२ वर्षिय उमेर हदको कारण अधिवेशन नहुदा सम्मको लागी कार्यवाहक सभापतिको जिम्मेवारी पौडेललाई दिनुभएको हो । वाणगंगा वहुमुखि क्याम्पसका स्वीयु सभापति समेत रहेका पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि संगठन विस्तारमा तिव्रता दिने वताउनुभएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma