Developed By Kuldeep Sharma

७ महिना अगाडि

सयपत्री (तस्वीरहरू)

भाइटीका नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ ।फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बिक्री गर्नमा ब्यस्त छन् । काठमाडौंमा उपत्यकामा नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ । उपत्यकाका स्वयम्भु, इचंगुनारायणलगायत क्षेत्रमा फूल खेती गरिन्छ ।स्वयम्भु नजिकै ह्वाइटगुम्बा क्षेत्रमा किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् । बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पुर्‍याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma