Developed By Kuldeep Sharma

६ वर्ष अगाडि
Category: समाचार

नेविसंघ कपिलवस्तुद्धारा विपि जयन्तीको अवसरमा भर्चुअल सुभकामना आदान प्रदान ।।

नेपाल विधाथी संघ कपिलवस्तुका संस्थापक सभापति रमेश शर्मा , पुर्व सभापतिहरु राजेश आर्चाय , युवराज केशि , राजेश ज्ञवाली , माधव पराजुली, वजी अरसद संग नेविसंघ कपिलवस्तुले अनलाईन माध्यमवाट विपिको स्मरण गर्दै छलफल गरेको छ । नेपाली कांग्रेसको आसान्न महाधिवेशनमा नेविसंघको भुमिकाको विषयमा वृहत छलफल भएको नेविसंघ कपिलवस्तुका सचिव राजु खरालले वताउनुभएको छ । संघका […]

TOP

Developed By Kuldeep Sharma