Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

कपिलवस्तुमा फेरी थपिए ८ कोरोना संक्रमित


कपिलवस्तुमा शुक्रवार ८ जना कोरोना संक्रमित थप भएका छन् । बिजयनगर गाउँपालिकामा ४ जना कृष्णनगरनगरपालिकामा ३ जना बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिकामा २ जना थप भएका हुन ।बिजयनगर गाउँपालिकामा गाउँपालिकाका कर्मचारी , स्थानीय नेता , कृषक र सामाजिक अगुवा रहेका छन् । यसै गरी कृष्णनगरमा थप भएका मध्ये भन्सारका कर्मचारी, ब्यापारी र सामाजिक अगुवा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma