दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी-बोका खरिद गर्न तयारी थालेको छ ।
घटस्थापनासम्म काठमाडौं ल्याई पुर्याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

प्रतिक्रिया