Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विद्यालयलाई शुल्क नलिन अखिल क्रान्तिकारीको आग्रह

अखिल क्रान्तिकारी रुपन्देहीले, निजि विद्यालय,त्रिभुवन विश्वविद्यालय आंगिक कलेज तथा सामुदायिक विद्यालयलाई शुल्क नलिन भन्दै आग्रह गरेको छ । विद्यालयहरुले सुचना जारी गरि शुल्क असुलेको भन्दै विद्यालयको नामै तोकेर सच्चिन आग्रह गरेको छ । ईन्दु वलीको हस्ताक्षरमा जारी गरिएको विज्ञाप्तीमा शुल्क लिएमा त्यसको विरुद्धमा आफुहरु उत्रिने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma