Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा पोख्रेल चयन

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन शिवराज नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले अध्यक्षमा शिशिर पोख्रेलाई चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्ष राजेन्द्र चौधरी,उपाध्यक्षमा खगेश्वर भुसाल,उद्योग उपाध्यक्षमा रामचन्द्र बेल्बासे,सचिवमा दिपेन्द्र पौडेल,सहसचिव ज्ञानुु लामिछाने,कोषाध्यक्ष दामोदर पाण्डे,सहकोषाध्यक्ष्यमा शाहीद शाह सहित २१ सदस्य चयन गरिएको छ । मंगलवार खरेन्द्रपुरमा भएको उक्त अधिवशेनमा बोल्ने वक्ताहरुले व्यापारीहरुको हक अधिकारको लागि एकजुट हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma