Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

अझै सहमतिमा पुग्न सकेन एमाले कार्यदल

काठमाडौं – नेकपा एमालेको एकताका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुर्‍याउने प्रयास हुने नेताहरुले बताउका छन् ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलिसम्म सहमति गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma