संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश
५ वर्ष अगाडि
7 Shares
काठमाडौं – सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।
प्रतिक्रिया